site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘पद्मावत’ का निर्माताले अखबार मार्फत दिए फिल्मबारे सफाई
Ghorahi CementGhorahi Cement

काठमाडौं । सञ्जय लीला भन्सालीको फिल्म पद्मावतीको नाम परिवर्तन गरेर पद्मावत राखिएको छ । यसैबीच विवादास्पद र बहुप्रतिक्षीत फिल्म पद्मावतबारे निर्माताा भन्सालीले एक पटक फेरी हुई सफाई दिएका छन् । उनले अखबारमार्फत फिल्मसँग सम्बन्धित तथ्यहरु पाठक र दर्शक सामु सफाई दिएका हुन् ।

अखबारमा प्रकाशित फिल्मको विज्ञापनमा ६ वटा तथ्यहरु उल्लेख छ । विज्ञापनले फिल्मको प्रतिक्षा गरिरहेका दर्शकका साथसाथै फिल्मको विरोध गरिरहेको समुहलाई सत्य–तथ्य दिन खोजेको छ । 

यस्तो लेखिएको छ बिज्ञापनमा 

Agni Group

१) फिल्म ‘पद्मवत’ सूफी कवि, मलिक मुहम्मद जायसीको महाकाव्य ‘पद्मवत’ माथि आधारित छ । महाकाव्यलाई काल्पनिक कथा मानिन्छ । 

२) फिल्ममा अलाउद्दीन खिलजी र रानी पद्मावतीका बीचमा कुनै दृष्या राखिएको छैन् । 

Global Ime bank

३) राजपूतको बहादुरी, विरासत र साहसका बारेमा यो फिल्म एक अनुष्ठान हो ।

४) फिल्मले रानी पद्मावतीलाई उच्च सम्मानका साथ प्रस्तुत गर्न गइरहेको छ । रानीको भूमिका र चरित्रलाई गलत र्ढगबाट चित्रित गरिएको छैन् ।

५) फिल्म सीबीएफसीले केवल ६ संशोधनका साथ फिल्मलाई आधिकारिक रूपले ‘यू’ र ‘ए’ प्रमाण पत्रका साथ भारतमा प्रदर्शनका लागि अनुमति दिइएको छ । 

६) फिल्ममा कुनै ‘कट’ अथवा संशोधन गरिएको छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  ०४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC