ad

देश

जिप दुर्घटनामा गाउँपालिका प्रमुखसहित पाँचको मृत्यु

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–३ सामाटारमा जिप दुर्घटना पाँच जनाको मृत्यु भएको छ। 

खाँदबारीबाट पुनर्निर्माण प्राधिकरणका कर्मचारी बोकेर भोटखोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप  दुर्घटना भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । 

मृत्यु हुनेहरुमा खड्ग कुटुवा र शुरेश राईको सनाखत भएको छ। स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
 

तपाईंको मत