site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अवैध हतियारका कारोबारी नेपालगञ्जमा रंगेहात पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लामो समयदेखि हतियारको अवैध कारोबार गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ५ नम्बर प्रदेशको विषेश व्यूरोबाट खटिएको टोलीले नेपालगञ्जको खजुरा ५ स्थित उढरापुरबाट गरिव शेष भन्ने व्यक्तिलाई पक्राउ गरेको हो । 

शेषको साथबाट प्रहरीले पेस्तोल एक थान, म्यागजिन एक थान र चार राउन्ड गोली बरामद गरेको छ। उनी हतियारको डिल गर्दै गरेको अवस्थामा ५० हजार भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । 

शेषले धेरै अगाडिदेखि भारतबाट अवैध हातहतियार ल्याएर विक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका शेष माओवादी केन्द्रका स्थानीय नेतासमेत हुन्। उनी स्थानीय तहको निर्वाचनमा खजुरा गाउँपालिका वडा नं ५ साविक उढरापुर गाविसको वडाध्यक्षका उमेदवारसमेत बनेका थिए।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC