site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । शनिबार राति प्रहरीले राजधानीबाट २७ जना जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले कमलादीस्थित होटल लेन्डमार्कबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई महिला २५ पुरुष रहेका छन्। उनीहरुको साथबाट तीन लाख ८९ हजार नेपाली रुपैयाँ, एक सय डलर तथा १६ थान कौडा बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले क्यासिनाेमा कडाइ गरेपछि माेबाइल जुवा समूह सक्रिय भएको बताइएको छ । प्रहरीका अनुसार यस्तो समूहले दैनिकजसो ठाउँ परिवर्तन गर्दै जुवा खेलाउने गर्छ । "पार्टी गर्ने भनेर होटल बुक गर्छन् अनि जुवा खेलाउँछन् । होटल सञ्चालकले पनि पत्तो पाउँदैन," एक प्रहरी अधिकृतले भने । उनीहरूले यसका लागि राजधानीका मध्यमस्तरमा होटल रोज्ने गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC