site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सलमान खान र रानी मुखर्जी फेरि एकैसाथ देखिने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘द कपिल शर्मा शो’ जस्तै सलमान खानको रियलिटी शो ‘बिग बोस’ पनि बलिउड सिनेमाहरु प्रमोट गर्ने प्लेटफर्म बनेको छ । शाहरुख खानदेखि अक्षय कुमार जस्ता स्टारहरु आफ्नो फिल्म प्रमोशन गर्नका लागि सलमान खानको शो मा आइसकेका छन् । 

यसैबीच रानी मुखर्जी पनि आफ्नो फिल्म ‘हिचकी’ को प्रमोशन गर्न ‘बिग बोस सीजन ११’ मा पुग्दै छिन् । यसै शो मा सलमान खान र रानी मुखर्जी फेरि एक साथ देखिन लागेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बालिउड सिनेमा ‘चोरी चोरी चुपके चुपके’ र ‘हेल्लो ब्रदर’ जस्ता फिल्ममा यो जोडीले एक साथ काम गरेको थियो । सलमान र रानीबीच गहिरो मित्रतासमेत रहेको छ ।

‘हिचकी’ को ट्रेलरमा रानी मुखर्जीको अभिनय दर्शकले मन पराइसकेका छन् । रानीको यो फिल्म २३ फेब्रुअरीमा दर्शक सामु आउने भएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३०, २०७४  ००:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC