site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘ऐश्वर्य’ को गीतलाई एक करोड युट्युब भ्यू 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली चलचित्र ‘ऐश्वर्य’ को गीत ‘तिमी रोएको पल...’  युट्यब च्यानलमा एक करोडभन्दा धेरैपटक हेरिएको छ । 

सन् २०१७ को अगष्टमा अपलोड गरिएको गीतले ०२१८ को जनवरीमा एक करोड भ्यू पाएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । भिडियोमा रमेश उप्रेती र दिपिका प्रसाई फिचर छन् । 

दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र रिलिज भैसकेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC