Skip Advt.

टाटा सुमोको साँचो हस्तान्तरण 

टाटा सुमोको साँचो हस्तान्तरण 

काठमाडौं । पूर्वको पशुपतिनाथको जिल्ला भनेर चिनिने खोटाङ्गको यातायात क्षेत्रमा नयाँ क्रान्ति आएको छ । 

खोटाङ्ग यातायात व्यवसायी संघले एकैसाथ १९ थान टाटा सुमो खरिद गरी जीप सेवा सुरु गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रम बीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरिएको छ ।

कार्यक्रमको उद्घाटन टाटा मोटरका कन्ट्री म्यानेजर अजित नारायण सिहं र खोटाङ्गका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले संयुक्त रुपमा गरेका थिए ।
 

प्रतिकृया दिनुहोस