Skip Advt.

सञ्जय दत्तको ‘साहेब बीवी और गैंगस्टर ३’ को शूटिंग सम्पन्न

सञ्जय दत्तको ‘साहेब बीवी और गैंगस्टर ३’ को शूटिंग सम्पन्न

काठमाडौं । बलिउड अभिनेता अभिनेता सञ्जय दत्त र अभिनेत्री चित्रांगदा सेनको फिल्म ‘साहेब बीवी और गैंगस्टर ३’ को शूटिंग सम्पन्न भएको छ । शूटिंग सम्पन्न भएको खबरसँगै सञ्जय र चित्रांगदा सिंहको तस्बिर पनि सार्वजनिक भएको छ । यो फिल्मलाई तिग्मांशु धूलियाले निर्देशन गरेका छन् । 

फिल्म ‘साहेब बीवी और गैंगस्टर ३’ यो फिल्म सिरीजको तेस्रो भाग हो । यसअघि ‘साहेब बीवी और गैंगस्टर’ को पहिलो भाग सन् २०११ मा रिलीज भएको थियो । उक्त फिल्ममा जिमी शेरगिल, माही गिल र रणदीप हुड्डाले अभिनय गरेका थिए । 
 

प्रतिकृया दिनुहोस