site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ब्लाइन्ड रक्स’ को गीत ‘उड्यो मन...’ रिलिज   
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र‘ब्लाइन्ड रक्स’ प्रदर्शनका लागि तयार भएको छ । बायोपिक ड्रामाले बिहीबार गीत रिलिज गरेको छ । गीतमा बेनिशा हमाल फिचर छिन् । 

हरि लम्सालद्धारा संगीतबद्ध गीतमा बानिका प्रधानको स्वर छ । नरेश भट्टराईको शब्द छ । निर्देशक मिलन चाम्सले दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवन समेटिएको बायोपिक निर्माण गरेका हुन् । 

Agni Group

चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको मुख्य भूमिका छ । हमालले सृष्टिको भूमिकामा अभिनय गरेकी छन् । 

लन्डनमा प्रदर्शनपछि निकेश लिम्बुले निर्माण गरेको चलचित्र फागुन १८ गतेबाट नेपालमा प्रदर्शन हुँदैछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC