Skip Advt.

मेचीनगरमा एक अर्ब ३२ लाखको बजेट पारित

काँकडभिट्टा । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ । 

नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गरेका थिए । 

बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट रु चार करोड ५६ लाख २७ हजार ३१६, बाह्य स्रोतबाट रु ९३ करोड ६८ लाख ६० हजार ७४० र अन्य स्रोतबाट रु दुई करोड सात लाख ११ हजार ९४४ विनियोजन गरिएको छ । 

यसैगरी, खर्चतर्फ प्रशासनिक ९उपभोग० शीर्षकमा रु १२ करोड ९८ हजार २६९ र पूँजीगत शीर्षकमा रु ८८ करोड ३१ लाख एक हजार ७३१ विनियोजन गरिएको छ । 

खर्चमा हरेक वडालाई रु एक करोड १५ लाखका दरले छुट्टै बजेट दिइने र तीन करोड ५० लाखको ट्र्याक्टर, टिपर, एक्साभेटर र ग्रेडर खरिद गरिने बजेटमा उल्लेख छ । रासस

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

मेचीनगरमा एक अर्ब ३२ लाखको बजेट पारित

काँकडभिट्टा । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ ।  नगरपालिकाको

मेचीनगरलाई ‘बालश्रम मुक्त’ बनाइने

झापा । मेचीनगरलाई ‘बालश्रम मुक्त’ नगर बनाइने भएको छ ।  नगरको नवगठित नगर कार्यपालिका स्थानीय तह मन्त्रिमण्डलको सोमबार सम्पन्न बैठकले त्यस्तो

झापाको मेचीनगरमा एमाले अगाडि 

काठमाडौं । झापाको मेचीनगरनगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । १६ हजार ६६० मत गणना हुँदा प्रमुखमा एमालेले ६०९५ र

‘स्वास्थ्य महोत्सव’ मुलुकमै नौलो प्रयोग

झापा। मेचीनगरमा नेपाली कांग्रेसले आयोजना गरेको सात दिवसीय ‘प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सव’ मुलुकमै नौलो प्रयोग भएको छ ।  राजनीतिक दलले स्वास्थ्य