site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पृथ्वीनारायण शाहकै कारण हामीले गर्व गर्न पाएका छौं : केपी ओली
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहकै कारण आज हामी नेपाली भनेर गर्व गर्न पाइएको बताएका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

Agni Group

“विभिन्न टुक्रामा विभाजित यस भूगोललाई एकिकरण गरेर नेपालको स्वरुपमा बदल्ने योगदान तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पिता पुर्खाहरुले गरेका हुन् । जसका कारण आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौं । इतिहासको यस संरचनालाई बेलाबखतमा विभिन्न तत्वहरुले विखण्डन गर्न पनि नखोजेका होइनन् ।

तर नेपालीहरुले यस्ता प्रयासलाई सजिलै परास्त गरेर अखण्ड नेपालको रुपमा कायम राखेका छन्,” शुभकामना सन्देशमा भनेका छन् । उनले अझै पनि नेपाललाई विभिन्न नाममा विखण्डन गर्न खोज्ने तत्वहरु रहेको बताउँदै तर कमजोर भइसकेको उल्लेख गरेका छन् ।
\"\"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २७, २०७४  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC