site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सुनै सुनको वर्षा रानीहारसँगै विदेश यात्रा’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं  । महिन्द्रा टु ह्वीलरको आधिकारीक वितरक अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ चाडपर्वको अवसरमा  “सुनै सुनको वर्षा रानीहारसँगै विदेश यात्रा” योजना प्रस्तुत गरिएको योजना अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आइरहेको छ । बम्परमा २ परिवारलाई थाइल्याण्डको भ्रमण गर्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत थाइल्याण्ड भ्रमणको लागि बम्पर विजेता कुपन नं ९९७ हेटौंडाका कल्पना दाहाल तथा कुपन नं ००१ वितामोडका मन्जु खरेल बनेका छन् । उनीहरुका परिवारले ५ दिन ४ रातको प्याकेजसहित बैंकक भ्रमण प्राप्त गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC