अर्थ व्यवसाय

एप्पलका सीईओ कुकले निजी जेट विमान मात्रै प्रयोग गर्ने 

काठमाडौं । एप्पल कम्पनीका सीईओ टिम कुकले अब निजी जेट विमान मात्रै प्रयोग गर्ने बताएका छन् । बीबीसीका अनुसार उनले व्यक्तिगत र व्यापारिक दुवै कामका लागि निजी जेट विमान मात्रै प्रयोग गर्ने बताएका छन् । 

उनले आफ्नो कम्पनीमा त्यसको चाँजोपाँजो मिलाउन पनि भनिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

तपाईंको मत