site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एप्पलका सीईओ कुकले निजी जेट विमान मात्रै प्रयोग गर्ने 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एप्पल कम्पनीका सीईओ टिम कुकले अब निजी जेट विमान मात्रै प्रयोग गर्ने बताएका छन् । बीबीसीका अनुसार उनले व्यक्तिगत र व्यापारिक दुवै कामका लागि निजी जेट विमान मात्रै प्रयोग गर्ने बताएका छन् । 

उनले आफ्नो कम्पनीमा त्यसको चाँजोपाँजो मिलाउन पनि भनिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २६, २०७४  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC