site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डा. केसीको समर्थनमा बाबुराम भट्टराई, गगन थापा र रवीन्द्र मिश्र पनि निस्किए सडकमा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रहरीले पक्राउ गरेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ । डा. केसीका समर्थकहरु अहिले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन् । 

केसीको समर्थनमा डा. बाबुराम भट्टराई, गगन थापा र रवीन्द्र मिश्र पनि माइतीघर मण्डलामा उपस्थित भएका छन् । मेडिकल शिक्षा सुधारको माग राख्दै आएका डा. गोविन्द केसी अदालतको अवहेलनामा पक्राउ परेपछि समर्थकले प्रदर्शन गरेका छन् ।

प्रधान न्यायाधीशको राजीनामा माग गर्दै अनशन थालेका केसीलाई बेलुका प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २५, २०७४  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC