site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यमुना र गंगामा बनाइएका नहरका कारण कुहिरो
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालको तराईका विभिन्न क्षेत्रसहित भारतका पञ्जाव, बिहार, पश्चिम बंगाल, मेघालय र आसाम,  बङ्गलादेश तथा पाकिस्तानको आकाशमा देखिएको कुहिरो भारतको यमुना र गंगा नदी आसपासमा बनाइएका नहरका कारण भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 

“यी नदीहरुमा बनाइएको नहरका कारण कुहिरो बढेको हो,” महाशाखाका मौषविद समिर श्रेष्ठले बाह्रखरीसँग भने, “नहरबाट निस्किएको जलवाष्पका कारण कुहिरो बढेको हो ।” 

Agni Group

पश्चिमी वायुको चाप कम भएकाले कुहिरोको मात्रा बढेको र पश्चिमी वायु बढेपछि कुहिरोको मात्रा घट्ने श्रेष्ठले बताए । सम्बन्धित देशको अन्तर्राष्ट्रिय उडानलाई कुहिरोले केही प्रभाव पार्ने भए पनि नेपालको अन्तर्राष्ट्रिय र आन्तरिक उडान कुहिरोका कारण प्रभावित नहुने श्रेष्ठले बताए । 

“तर, सिजनेवल हुस्सु र बदलावका कारण आन्तरिक उडानमा केही प्रभाव परिरहेको छ,”  उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २१, २०७४  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC