site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
लालबाबु पण्डित भन्छन्– गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध न्यूनिकरण गर्छु 
SkywellSkywell
Dabur Nepal
NIC Asia

भक्तपुर । एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भईरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी गरेका छन् ।

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध  न्यूनिकरणको उपाय आफूसँग भएको र त्यहि कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनिकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दाबी गरे ।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके देशले १० वर्षमै कुशल विकासको फड्को मार्न सक्ने बताउँदै मन्त्रीले सफलतापूर्वक इमान्दार भएर काम गरे विदेशमा भएका युवाहरुलाई स्वदेशमै काम दिएर बिदेशबाट आएको रेमिट्न्यासले देश चलाउने कामको अन्त्य हुने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १५, २०७४  ०५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro