राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचन ऐन, २०७४ अन्तर्गत निर्वाचन आयोगले तोकेको मापदण्ड अनुरुप समानुपातिकतर्फ प्रदेश नं ३ मा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश पौड्यालको नेतृत्वमा तीन जना सदस्य पठाउने निर्णय गरेको छ l रमेश पौड्याल, शोभा शाक्य र बिराज भक्त श्रेष्ठको नाम आजै निर्वाचन आयोगमा पठाईएको साझाले जनाएको छ l
प्रकाशित मिति: बिहीबार, पुस १३, २०७४ २२:०१
प्रतिक्रिया दिनुहोस्