site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशसभातर्फ समानुपातिकमा कांग्रेस एमाले हाराहारीमा, विवेकशील साझाको  ३ सिट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदेशसभामा समानुपातिकतर्फ कांग्रेस र एमालेले हाराहारीमा प्रतिनिधित्व गर्ने भएका छन् ।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूचीमा कांग्रेस र एमालेको जम्मा ३ सिट मात्रै फरक रहेको छ । तर प्रत्यक्षतर्फ भने नेकपा एमाले निकै अघि रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समानुपातिकतर्फ नेकपा एमालेले ७ वटा प्रदेशमा गरेर ७५ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ७२ सिट प्राप्त गरेको छ । माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरम नेपालले १३, राजपा नेपालले १२, राप्रपाले ३, विवेकशील साझाले ३ सिट प्राप्त गरेका छन् । विवेकशील साझाले प्रदेश नम्बर ३ मा ३ सिट प्राप्त गरेको छ ।

त्यसैगरी नयाँ शक्ति पार्टी नेपालले १, राष्ट्रिय जनमोर्चाले २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेमकिपा र राप्रपा प्रजातान्त्रिकले १ सिट प्राप्त गरेका छन् ।
\"\"

Global Ime bank

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC