site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘रोमियो एण्ड मुना’ को ‘स्याडविच मी...’ टेलिभिजनले बजाएनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘रोमियो एण्ड मुना’ को  गीत ‘स्याडविच मी...’ को भिडियो प्रशारण गर्न केही टेलिभिजन च्यानलहरुले प्रसारण गर्न अस्वीकार गरेका छन् । 

“नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनले प्रशारण नगर्ने भन्ने जानकारी पाएको छु,” निर्देशक नरेशकुमार केसीले भने, “अन्य च्यानलहरुले खासै त्यस्तो प्रशारण नगर्ने भन्ने सुनेको छैन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

गीत भल्गर भएको भन्दै टेलिभिजनले बजाउन नमानेका हुन् । 

निदेर्शक केसीले खुला समाज निर्माण हुँदै गएको अवस्थामा युवा पुस्ताले कस्तो जीवन बाँचिरहेका छन् भन्ने चलचित्रले देखाउन खोजेको स्पष्ट पारे । 

Global Ime bank

उक्त चलचित्रको गीत रिलिज कार्यक्रममा नायक विनय श्रेष्ठ दुई ‘बिकिनी गल्र्स’ सँग कार्यक्रम स्थलमा पुग्दा उनको आलोचना खेप्नु परेको थियो । फागुन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा विनय श्रेष्ठ र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC