site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
प्रदेश ३ मा विवेकशील साझाले पनि सिट पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रत्यक्षतर्फ एक स्थान पनि जित्न नसकेको र समानुपातिकमा पनि अपेक्षाकृत मत परिणाम हासिल गर्न नसकेको विवेकशील साझा पार्टी ३ नम्बर प्रदेशमा भने चौथो भएको छ । 
प्रदेशसभाको १.५ प्रतिशत थ्रेसहोल्ड कटाएकाले विवेकशील साझाले ३ नम्बर प्रदेशमा सिट पाउने भएको हो । आयोगले अद्यावधिक गरेको पछिल्लो जानकारीअनुसार ३ नम्बर प्रदेशमा एमालेले ६ लाख ७७ हजार ३१७ मत प्राप्त गरेको छ । 

त्यस्तै, कांग्रेसले ५ लाख ५९ हजार २४९ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ३ लाख १६ हजार ८७६ मत र विवेकशील साझाले १ लाख २४ हजार ४४२ मत हासिल गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रत्यक्षतर्फ पनि एमालेकै अग्रता छ । कुल ६४ सिटमध्ये एमालेले ४२, कांग्रेसले ७ र माओवादी केन्द्रले १५ सिट प्राप्त गरेका थिए । समानुपातिकतर्फ मत गणना सकिए पनि सिट बाँडफाँड गर्न अझै केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ यस्तो छ अवस्था

Global Ime bank

\"\"

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २, २०७४  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC