site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
गच्छदारलाई ५१९ मतको अग्रता, ६ हजार ८०३ मतगणना गर्न बाँकी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका विजयकुमार गच्छदारले ५१९ मतले अग्रता लिएका हुन् । ताजा मतपरिणाम अनुसार गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् । एमालेकी उमेदवार भगवती चौधरीको ३५ हजार ५६१ मत प्राप्त गरेकी छन् । 

अब ४ वटा वडाको मत गणना गर्न बाँकी छ । जसमा स्थानीय निकायको निर्वाचनमा ३ वटा वडामा विजयकुमार गच्छदारको पार्टीले जितेको थियो । बाँकी एउटा वडामा एमालेले जितेको थियो । स्थानीय निकायमा खसेकै आधारमा भोट अहिले पनि खस्ने हो भने गच्छदार बलियो देखिन्छन् । अहिले दुहवी क्षेत्रको मतगणना भैरहेको छ । अब ६ हजार ८०३ मतगणना गर्न बाँकी छ । प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये अब बाँकी यो क्षेत्र मात्रै हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC