site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
५१९ मतले अग्रता बढाउँदै विजयकुमार गच्छदार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका विजयकुमार गच्छदारले ५१९ मतले अग्रता लिएका हुन् । 

ताजा मतपरिणाम अनुसार गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् । एमालेकी उमेदवार भगवती चौधरीको ३५ हजार ५६१ मत प्राप्त गरेकी छन् । प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये अब बाँकी यो क्षेत्र मात्रै हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC