site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्याङ्जामा उपप्रधानमन्त्री श्रेष्ठ पराजित, एमालेकी पद्मा अर्याल विजयी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । स्याङ्जा २ मा नेकपा एमालेकी पद्मा अर्याल विजयी भएकी छन् । बहालवाला उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्दै अर्याल विजयी भएकी हुन् ।
मन्त्री श्रेष्ठलाई ३७०६ मतले पराजित गर्दै अर्याल विजयी भएकी हुन् । अर्यालले ३५१४२ मत प्राप्त गरेकी छिन् भने मन्त्री श्रेष्ठले ३१४३६ मत प्राप्त गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC