राजनीति
काठमाडौं, २६ मंसिर । प्रतिनिधिसभा सदस्यका लागि स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेकी पद्मा अर्यालले ४ हजार २०२ मतान्तरले अग्रता लिएकी छन् ।
स्याङ्जा २ को पछिल्लो मत परिणामअनुसार एमाले र माओवादी केन्द्रका साझा उमेदवार समेत रहेकी अर्यालले २४ हजार ५३० मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले २० हजार ३२८ मत ल्याएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४ १७:३४
प्रतिक्रिया दिनुहोस्