site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कांग्रेस नेता अमरेशकुमार सिँह विजयी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिँह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रिय जनता पार्टी नेपालका उमेदवार राकेशकुमार मिश्रलाई १५ सय ३९ मतले पछि पार्दै सिँह प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । 

कुल खसेको मत मध्ये २९ हजार ६७५ मत प्राप्त गरेर कांग्रेस नेता सिँह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी मिश्रले १८ हजार १३६ मत ल्याएका छन् । सर्ला निर्वाचन क्षेत्र नम्बर ४ मा रहेका कुल ९२ हजार ५४३  मतदाता मध्ये ५६ हजार ४४० जनाले मतदान गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC