विशेष
काठमाडौं । सुनसरी क्षेत्र नम्बर–३ मा एमालेले अग्रता कायम राखेको छ । प्रतिनिधिसभातर्फ एमालेकी भगवती चौधरीले ३० हजार ९१९ मत प्राप्त गरेकी छन् ।
नेपाली कांग्रेसका उमेदवार विजयकुमार गच्छदारले ३० हजार ७५४ मत प्राप्त गरेका छन् । पछिल्लो नतिजा सार्जनिक हुँदा चौधरीले मतान्तर बढाएकी छन् ।
यसअघि मतगणना स्थगित हुँदा गच्छदार ५५ मतले मात्रै पछि थिइन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४ १६:३१
प्रतिक्रिया दिनुहोस्