site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
१८ अंकले घट्यो सेयर बजार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मंगलबार पनि सेयर बजार (नेप्से) ओरालो लागेको छ । नेप्से १७.५४ अंकले घट्दा ६६ करोड ९२ लाख ११ हजार १८१ रुपैयाँको कारोबार भएको छ । अधिकांश समूहको परिसूचक घटेको छ । 
मंगलबार १५७ कम्पनीको ११ लाख ८० हजार ५६३ कित्ता सेयर ४ हजार ९५२ पटक किनबेच भएको छ । निर्वाचनपछि खुलेको सेयर बजार परिसूचक (नेप्से) पहिलो दिन ६.०५ अंकले  र दोस्रो दिन २.७४ अंकले ओर्लिएको थियो । 
उत्पादनमूलक बाहेक ९ वटै  समूहको सेयर परिसूचक राताम्य भएकोे छ । सबैभन्दा धेरै विमा समूहको परिसूचक १६६.१७ अंकले घटेको छ । त्यस्तै होटेल, विकास बैंक र माइक्र्रोफाइनान्स समूहको सेयर परिसूचक क्रमशः ४७.८३, २२.८१ र २०.६३ अंकले घटेको छ । उत्पादन समूहको भने ६.४२ अंकले बढेर ६८ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC