site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
वरिष्ठ साहित्यकार ब्राजाकी अस्वस्थ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कथा साहित्यका सशक्त हस्ताक्षर वरिष्ठ साहित्यकार मनु ब्राजाकी अस्वस्थ भई उपचारार्थ पाटन अस्पतालमा भर्ना भएका छन् । विगत केही वर्षदेखि उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गर्दै आएका साहित्यकार ब्राजाकीको स्वास्थ्यमा शनिबार राति अचानक समस्या देखा परेपछि अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो समय कमजोर स्वास्थ्यकै कारण कथा लेखनभन्दा गजल लेखनतर्फ सक्रिय रहेका कथाकार ब्राजाकीको पाटन अस्पतालको आइसीयुमा राखी उपचार भइरहेको छ ।    
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC