site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिटिजन्स बैंक इन्टरनेसनलको थप शाखा दाङको बंगलाचुलीमा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मुलुकको विभिन्न स्थानहरुमा शाखा विस्तार गर्ने क्रमलाई अघि बढाइरहेको छ । सोमबार बैंकले आफ्नो ६७ औं शाखा दाङको बंगलाचुलीमा सञ्चालनमा ल्याएको छ । शाखाबाट औपचारिक कारोबारसमेत सुरु भइसकेको जनाइएको छ ।

बैंकले गाउँ–गाउँमा शाखा विस्तार गर्ने क्रमलाई मूर्तरुप दिन आव २०७४–०७५ को सुरुवाती अवस्थामै पाल्पाको छहरा, नवलपरासीको भूमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहीमा शाखाहरु सञ्चालनमा ल्याइसकिएको बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिए । 
स्थानीय स्तरमा शाखा विस्तार योजनाले संघीयतालाई बलियोे बनाउने बैंकले विश्वास लिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC