विशेष
काठमाडौं । लामो विवादपछि आइतबार साँझ सुरु भएको स्याङ्जाको मतगणनामा उपप्रधानमन्त्री गोपलमान श्रेष्ठलाई पछि पार्दै एमाले उमेदवार पद्मााकुमारी अर्यालले सुरुवाती अग्रता लिएकी छन् ।
अर्यालले २ हजार ६९७ मत ल्याउँदा उपप्रधानमन्त्री समेत रहेका गोपालमान श्रेष्ठ ९२७ मत मात्रै ल्याएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४ ०५:१२
प्रतिक्रिया दिनुहोस्