site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
प्रधानमन्त्री पत्नी आरजु राणा ३३ सय मतले पछाडि 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नी डा। आरजु राणा देउवा तीन हजारभन्दा बढी मतले पछि परेकी छन् । उनलाई अनुसार कम्युनिष्ट गठबन्धनका उमेदवार नारदमुनी रानाले तीन हजार ३५२ मतले पछाडि पारेका हुन् । 

बिहान पौने १० वजे सार्वजनिक मत परिणाममा नेकपा एमालेका उमेदवार रानाले २३ हजार २८ मत ल्याएका छन् । उनलाई १६ हजार ६७६ मतका साथ कांग्रस नेतृ राणाले पछ्याइ रहेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०७४  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC