site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
रामचन्द्र पौडेल ४ हजार ३७५ मतले पछि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेले तनहुँ क्षेत्र नं १ मा सुरुवातदेखि नै पछाडि परेका छन् । पछिल्लो नतिजाअनुसार उनी एमाले उमेदवार कृष्णकुमार श्रेष्ठले ४ हजार ३७५ मतले पछि परेका छन् ।
बाम गठबन्धनका एमाले उमेदवार श्रेष्ठले १९ हजार २७५ ल्याएका छन् । पौडेलले भने १५ हजार ३५० मत मात्रै प्राप्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC