site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लाइन काटिएपछि धमाधम महसुल तिर्दै सेवाग्राही
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले महसुल नतिरेको भन्दै धमाधम विद्युत लाइन काट्न थालेपछि ग्राहकले महशुल वक्यौता तिर्न थालेका छन् । 
हालसम्म ९७९ ग्राहकले ४ करोड ४४ लाख ६२ हजार रुपैयाँ महशुल भुक्तानी गरेका छन् । विद्युत प्राधिकरणले भदौ ३ गतेदेखि विद्युत महशुल नबुझाउनेको लाइन काट्न थालेको हो । प्राधिकरणले हालसम्म २ हजार ४ सय ९६ जनाको विद्युत लाइन काटेको छ । यी ग्राहकबाट १६ करोड ८५ लाख ८३ हजार रुपैयाँ उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । 
अर्बौं रुपैयाँ वक्यौता भएपछि ऊर्जामन्त्री जनार्दन शर्माले महशुल नतिर्नेको विद्युत लाइन काट्न निर्देशन दिएपछि प्राधिकरणले धमाधम लाइन काट्न थालेको हो । व्यक्तिगत उद्योग र सरकारी कार्यालयबाट गरी करिव ९ अर्ब ८६ करोड रुपैयाँ असुल हुन बाँकी छ । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC