site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पुल्चोकको जित, खुमलटार र बाँसवारीको बराबरी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । राजधानीमा जारी सहिद स्मारक बि डिभिजन लिग फुटबलमा पुल्चोक स्पोर्ट्स क्लबले दोस्रो जित हासिल गरेको छ । आइतबार भएको सामाजिक युवा क्लबलाई ४–१ ले पराजित गर्दै पुल्चोकले लिगमा दोस्रो जित हासिल गरेको हो ।
हल्चोकस्थित सशस्त्र प्रहरीको एपीएफ मैदानमा भएको खेलमा पुल्चोकलाई जित दिलाउन कमल थापा, मिलन गुरुङ, आशिष गुरुङ र पूर्णबहादुर गुरुङले समान एक एक गोल गरे । सामाजिकको लागि सुवाश तामाङले एक गोल फर्काए । जितसँगै पुल्चोकले ३ खेलबाट ६ अंक जोडेको छ । लिगको तेस्रो स्थानमा उक्लिएको छ । लिगमा समान ७–७ अंक जोडेको एनआरटी र आरसीटी क्रमसः पहिलो र दोस्रो स्थानमा छन् । 
यस्तै एपीएफ मैदानमा भएको अर्को खेलमा खुमलटार युथ क्लब र बाँसवारी फुटबल क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलमा बिनोद गुरुङको गोलबाट बाँसवारीले सुरुआती अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । खुमलटारको लागि ठाकुर श्रेष्ठले पेनाल्टीबाट एक गोल फर्काए । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC