ad

राजनीति

दोस्रो चरणमा ७० प्रतिशत मतदान, कुन जिल्लामा कति ?

दोस्रो चरणमा ७० प्रतिशत मतदान, कुन जिल्लामा कति ?

काठमाडौं । दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशत मतदान भएको निर्वाचन आयोगको पछिल्लो तथ्यांक आएको छ । दोस्रो चरणमा ४५ जिल्लामा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाता रहेकोमा ८५ लाख १४ हजार ८६४ मत खसेको आयोगले जनाएको छ । 

आयोगले पहिलो चरणको निर्वाचन भएका ३२ तथा दोस्रो चरणको निर्वाचन भएका ४५ मध्ये १९ जिल्लाको मतगणना सुरु भएको जनाएको छ ।

तपाईंको मत