site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दोस्रो चरणमा ७० प्रतिशत मतदान, कुन जिल्लामा कति ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशत मतदान भएको निर्वाचन आयोगको पछिल्लो तथ्यांक आएको छ । दोस्रो चरणमा ४५ जिल्लामा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाता रहेकोमा ८५ लाख १४ हजार ८६४ मत खसेको आयोगले जनाएको छ । 

आयोगले पहिलो चरणको निर्वाचन भएका ३२ तथा दोस्रो चरणको निर्वाचन भएका ४५ मध्ये १९ जिल्लाको मतगणना सुरु भएको जनाएको छ ।

Agni Group

\"\"

\"\"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC