हुम्लामा कांग्रेसको अग्रता 

हुम्लामा कांग्रेसको अग्रता 

काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न भएको हुम्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्वतन्त्र उमेदवार छक्कबहादुर लामालाई चार सय ४१ मतले पछि पार्दै कांग्रेस उमेदवार मंगलबहादुर शाहीले प्रतिनिधिसभा सदस्य पदका भइरहेको प्रतिष्पर्धामा लागि अग्रता लिएका हुन् । 

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका शाहीले सात हजार ५३३ मत ल्याएका छन् । उनलाई स्वतन्त्र उमेदवार लामा सात सय ९२ मतका साथ पछ्याइ रहेका छन् ।

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

सडक र पानी माग्दै मतदान बहिस्कार

राजस्थान । भारतको राजस्थान राज्यमा शुक्रबार भइरहेको विधानसभा निर्वाचनमा आफ्नो क्षेत्रमा सरकारले सडक नबनाइदिएको भनेर बसेडी क्षेत्रका जनताले निर्वाचन नै

मतदानमा एक लाख सुरक्षाकर्मी परिचालन

रायपुर ।  भारतको छत्तीसगढमा मतदानको सुरक्षार्थ करिब एक लाख सुरक्षाकर्मी तैनाथ गरिएको समाचार छ । सोमबारको सो मतदानका लागि यति

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

–नारायण न्यौपाने  काठमाडौं । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

काठमाडौं । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा