राजनीति
काठमाडौं । पहिलो चरणमा निर्वाचन सम्पन्न भएको हुम्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्वतन्त्र उमेदवार छक्कबहादुर लामालाई चार सय ४१ मतले पछि पार्दै कांग्रेस उमेदवार मंगलबहादुर शाहीले प्रतिनिधिसभा सदस्य पदका भइरहेको प्रतिष्पर्धामा लागि अग्रता लिएका हुन् ।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका शाहीले सात हजार ५३३ मत ल्याएका छन् । उनलाई स्वतन्त्र उमेदवार लामा सात सय ९२ मतका साथ पछ्याइ रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४ १२:३४
प्रतिक्रिया दिनुहोस्