site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । विप्लव नेतृत्व माओवादीका ६ जना कार्यकर्तालाई प्रहरीले पेस्तोल र बमसहित राजधानीबाट पक्राउ गरेको छ । विप्लव माओवादीको युवा दस्ता इन्चार्जसमेत रहेका रवि गोलेसहित ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरुको साथबाट एक थान चिनियाँ पेस्तोल र चार वटा बम बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । राजधानीको विभिन्न स्थानमा भएका बम विष्फोटमा उनीहरुको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC