site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

डोटी । डोटीमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ । 

खापरमाण्डौं आधारभुत विद्यालय कोटसलेनामा रहेको मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा पूर्वीचौकी गाउँपालिका–७ तिमुर दहकी ७५ वर्षिया मुनादेवी कामीको मृत्यु भएको हो । 

दम रोगबाट ग्रसित बृद्धाको उकालो बाटोमा हिँड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC