site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सीके राउत जनकपुरबाट पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रहरीले सिके राउतलाई पक्राउ गरेको छ। निर्वाचन विरोधि गतिविधमा सक्रिय भएको भन्दै बिहीबार विहान राउतलाई उनको घर जनकपुरको माछा बजारबाट पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रबहादुर सिहले बताए।

अमेरिकामा बस्दै आएका राउत सन् २०११ देखि नेपालमा सक्रिय छन् । स्वतन्त्र मधेसको वकालत गर्दै आएका राउतलाई यसअघि पनि प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।
नेपालका विषयमा उग्र धारणा राख्ने व्यक्तिका रुपमा उनी चिनिन्छन् । उनले यसअघि ‘मधेस नेपाल होइन’ भन्ने धारणा राख्दै आएका थिए ।
मधेसमा हिँसा भड्काउने व्यक्तिका रुपमा सुरक्षा निकायले उनलाई राखेको स्रोतले जानकारी दिएको छ ।
 

तस्बिर : राउतकै फेसबुक

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC