राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । डेडलधुराको अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।
उनले मतदान गर्दै, भने “मैले निर्वाचन गराएर ऐतिहासिक काम गरेँ । यो निर्वाचन सँगै देश अब अगाडि बढ्यो ।”
तस्बिर रासस
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४ १०:३७
प्रतिक्रिया दिनुहोस्