site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सवारी पास बिना चलाउने ४४० सवारी साधन प्रहरी नियन्त्रणमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निर्वाचन कार्यालयको पास नलिइ जवरजस्ती चलाउन खोज्ने ४४० सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । 

सरकारले निर्वाचनको दिनमा पास बिनाका र अत्याश्यक बिरामी बोकेका एम्बुलेन्स्, पानी ट्याङकर बाहेक अन्य सवारी साधन बेलुका ७ बजेसम्म चल्न नपाउने सूचित गरेपनि त्यसको बेवास्ता गर्दै राजधानीका विभिन्न सडकमा चलाएको अवस्थामा ४४० सवारी साधन नियन्त्रणमा लिइएको महानगरीय प्रहरी आयुक्त एआर्इजी जयबहादुर चन्दले बताए । 

“निर्वाचन कार्यालयको पास बिना चल्ने सवारी साधनलाई हामीले नियन्त्रणमा लिएका छौं, निर्वाचनलाई ध्यानमा राखि सरकारले सार्वजानिक बिदा दिएको छ,” उनले भने, “ सरकारले गरेको निणर्यको बेवास्ता गर्दै सवारी चलाउनेको सवारी साधन नियन्त्रणमा लिएका छौं, बेलुका निर्वाचन सकिएपछि छाड्छौं  ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC