site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विन्टर ओलम्पिकमा रसियाको सहभागिता नहुने, आइओसीको प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

एजेन्सी । आगामी वर्ष दक्षिण कोरियामा आयोजना हुने विन्टर ओलम्पिक खेलकुदमा रसियालाई प्रतिबन्ध लागेको छ । अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले मंगलबार राति रुसलाई विन्टर ओलम्पिकमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

आइओसीको मुख्यालय स्विजरल्याण्डमा भएको एक बैठकले रुसलाई विन्टर ओलम्पिकमा प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ । आइओसीले यसअघि रुसमा ब्राजिलको रियो ओलम्पिकमा समेत प्रतिबन्ध लगाएको थियो । तर, रुसका खेलाडीहरुले स्वतन्त्र खेलाडीको रुपमा रियो ओलम्पिक खेलेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

अन्तर्रा्ष्ट्रिय खेलकुदमा पावरहाउस मानिने रसियाका खेलाडीहरुले सरकारको सहयोग र संलग्नतामै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गर्दै आएको खुलेपछि आइओसीले रुसमा प्रतिबन्ध लगाउदै आएको छ । यसअघि आइओसीले रुसमा खेलाडीहरुलाई समेत प्रतिबन्ध लगाएको थियो । रुसका एथलेटिक्स खेलाडीले बढी शक्तिवर्धक औषधि प्रयोग गर्दै आएको देखिएको थियो ।

विन्टर ओलम्पिक आगामी बर्षको फेब्रुअरी ९ देखि दक्षिण कोरियाको पेयोङचाङमा आयोजना हुँदैछ ।  र, आइओसीको प्रतिबन्धसँगै विन्टर ओलम्पिक पावर हाउस रुसबिनै संचालन हुनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC