site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बुचारेस्ट (रोमानिया), ११ भदौ । रोमानियाका प्रधानमन्त्रीले यूरोपियन युनियनले टर्कीसँग जारी राखेको वार्तालाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

टर्कीमा असफल राज्य विद्रोह ‘कु’ पछिको अवस्थालाई  एकतर्फी मूल्याङ्कन गर्दै टर्कीसँगको वार्तालाई निरन्तरता दिन नसक्ने हो भने यसको असर इयू सदस्य राष्ट्रमा समेत पर्ने प्रधानमन्त्री डेसिएन किओलसले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “ब्लाक सी क्षेत्रमा सुरक्षा र स्थायित्वका लागि टर्कीको भूमिका महत्वपूर्ण छ । टर्कीले युरोपमा पर्ने आप्रवासी प्रवेशको तनावलाई नियन्त्रण गर्न सक्छ । त्यसकारण इयूले टर्कीसँगको सहकार्यलाई निरन्तरता दिनुपर्छ ।”

टर्कीमा वैवाहिक समारोहमा आत्मघाती आक्रमण हुँदा ५४ जनाको मृत्यु भएको, असफल कु प्रयासमा सयौँ मानिसले ज्यान गुमाएको र शुक्रबार भएको एक कार बम विष्फोटमा ११ जना प्रहरी अधिकरीको मृत्यु भएका छन् ।

Global Ime bank

टर्कीको राजनीतिमा देखिएको आरोहअवरोधका बीचमा वार्तालाई निरन्तरता नदिएसम्म यसबाट  इयूलाई समेत प्रभाव पार्न सक्ने हुँदा टर्कीसँगको इयूको सहकार्य अघि बढ्नु जरुरी छ, उनको दाबी थियो । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC