site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बुर्कामा आएका आतङ्ककारीहरुको आक्रमणमा पाकिस्तानमा ९ जनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाकिस्तानी आतङ्कवादी समूह तालिबानी बुर्का लगाएर आएका हमलाकारीहरुले आज बिहान पेशावरको एउटा कलेजमा आक्रमण गरेका छन् । 

पाकिस्तानको पेशावर शहरमा रहेको एग्रिकल्चर इन्स्टीटिउटमा शुक्रबार भएको यस गोलीबारीमा परी ९ जनाको मृत्यु भइसकेको छ भने ३६ जना घाइते भएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पाकिस्तानी सेनाका अनुसार आक्रमणपछि सबै हमलाकारीहरु पनि मृत फेला परेका थिए । पाकिस्तानी तालिबानले हमलाको जिम्मा लिइसकेको छ । त्यस स्थानमा अधिकांश महिला बुर्कामै हिँड्ने भएकाले उनीहरुमाथि कसैले शंका नगरेको बताइएको छ ।

उक्त कलेज अरु बेला विद्यार्थीहरुले भरिभराउ हुने भए पनि इदको छुट्टीका कारण कलेज बन्द गरिएकाले होस्टेलमा बस्नेहरु पनि ईद मनाउन घर गएका थिए । 

Global Ime bank

त्यसैले चाडपर्वको समयमा यो दुर्घटना घट्दा धेरै विद्यार्थीहरु आक्रमणबाट बचेको बताइएको छ । हमलापछि कलेज भित्रै धमाका सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४  ००:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC