site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वास्थ्य मन्त्री गगन थापाले जनता क्लिनिकमा स्वास्थ्य परीक्षण गराए
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं। स्वास्थ्यमन्त्री गगन थापाले आज ‘जनता क्लिनिक’ मा जनतासँगै आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । 
आफ्नो संसदीय निर्वाचन क्षेत्रमा स्थापना गरेको कार्यालयले आज यहाँ आयोजना गरेको क्लिनिकमा उनले स्वास्थ्य परीक्षण गराएका हुन् । मन्त्री थापा काठमाडौं क्षेत्र नम्बर– ४ वाट संसद्मा निवार्चित भइका हुन् । 
मन्त्री थापाकै अवधारणामा तीन महिनाअघि क्लिनिक सुरु भएको थियो । कार्यालयका प्रमुख रोहित पौडेलले भन्नुभयो,‘‘ हरेक महिनाको पहिलो शनिबार क्लिनिक सञ्चालन हुने गरेको छ । तर यसपल्ट प्राविधिक कारणले पछि सरेको हो ।’’ 
बूढानिलकण्ठस्थित श्री जयभद्रकाली प्राथमिक विद्यालयमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको क्लिनिकमा ७६ जना वयस्क र ८७ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । 
रासस 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७३  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC