- सौरभकोइराला
नेपालकला र संस्कृतिमा विश्वकैधनीमध्येकोएकदेशहो ।नेपालमाबहुलजाति, भाषा,धर्मबीचकोआपसीसद्भावरएकतातउत्कृष्टछँदैछ, त्यसकासाथैफरक-फरकसंस्कृतिरधर्ममान्नेसमुदायलेनिर्माणगरेकास्थानीयवास्तुकलापनिउत्कृष्टछन् । प्राचीनकालदेखिविभिन्नसमयमाप्रयोगगरिएकाबसोबासपद्धतिअपनाएरनिर्माणगरिएकाव्यक्तिगतघर तथामन्दिररदरबारहरुहेर्दाजो-कोहीकोमनलोभिन्छ ।यहाँकामठ, मन्दिर, दरबारतथाव्यक्तिगतघरहरुनिर्माणगर्दाप्रयोगगरिएकापद्धतिरकलालाईगहनरूपमानियालेरहेर्दायसलाईविश्वकैअनुपमरअद्वितीयवास्तुकलाकोनमुनाभन्दाअतिशयोक्तिनहोला ।
यसैसन्दर्भमानेपालीवास्तुकार (आर्किटेक्ट) तथाग्रामीणविकासविज्ञमिलनबगालेज्यूलेनेपालीवास्तुकलाकोअध्ययनतथाअनुसन्धानगरेरबसोबासपद्धति, निर्माणसंस्कृतिरसम्पदासंरक्षणकाविषयहरुलाईसमेटेर 'हिमालखबरपत्रिका'मा०६९देखि०७३सालसम्म 'देशदृष्टि'स्तम्भमालेख्नुभएकालेखहरुकोसँगालोकारूपमा ‘देशदृष्टि’ नामकपुस्तकप्रकाशन गर्नुभएकोछ ।साङ्ग्रिलापुस्तकमार्फतप्रकाशित योपुस्तकलेदेशबोलेकोछ, देशदेखेकोछ ।आफ्नाशक्तिशालीशब्दमार्फतमिलनज्यूलेनेपालीवास्तुकलाकाबारेमाबोल्नुभएकोछ ।नेपालीवास्तुकलाकोनिर्माणपद्धतिरनेपालीहरुकोबसोबासशैलीलाईनजिकबाटअध्ययनगरीत्यसकोउत्कृष्टविश्लेषणमिलनज्यूले 'देशदृष्टि'मार्फतगर्नुभएकोछ ।
दुईखण्डमाविभाजितयोपुस्तकमालेखकलेदुईखालेचिन्तनगर्नुभएकोछ ।पहिलो-वास्तुचिन्तनरदोस्रोग्रामीणसमाजचिन्तन ।नरमशैलीमाकडाविश्लेषणगरिएकोयोपुस्तकनेपालीग्रामीणनिर्माणसंस्कृति, बसोबासपद्धतिरसम्पदासंरक्षणबारेअध्ययनगर्नेहरुकालागिअतिउपयोगीछ ।
सिमेन्टलेकोतर्दा-कोतर्दाकतारोजत्रोबनेकोकाठमाडौंर'काठमाडौंबाहिरबाँचेकोकाठमान्डू'बारेलेखिएकोलेखपढ्दाएकपटकसोच्नबाध्यभइन्छ ।जथाभावीरूपमास्थापितभएकोअव्यवस्थितकाठमाडौंको बसोबासशैलीबारेलेखकसन्तुष्टहुनुहुन्न ।पुस्तकटिप्पणीमाअमरन्यौपानेलेख्नुहुन्छ, “दूधमाबार्गेनिङगर्नेतररक्सीमाबार्गेनिङनगर्नेशहरसँगलेखककोगुनासोछ ।पुरानापरम्परारवास्तुसभ्यतालाईशहरलेजोगाउननसकेकोमासरकारसँगपनिलेखककोगुनासोछ ।”
वास्तु र आर्किटेक्चरमा लेखकले सुन्दर टिप्पणी गर्नुभएको छ, “आस्थारसंस्कारलाईफित्तालेनापेर, मेसिनलेजाँचेरठीक-बेठीकभन्नमिल्दैन, हुँदैन ।वास्तुधार्मिकआस्थासमेतजोडिएकोप्राचीनहिन्दूसंस्काररनिर्माणसभ्यताहो ।मलाईदेउताकोघरमा ‘वास्तु’ मिलेकोराम्रोलाग्छ, मान्छेकोघरमा ‘आर्किटेक्चर’ मिलेको ।वास्तुअर्थात्आस्थामिसिएकोनिर्माणसंस्कार, आर्किटेक्चरअर्थात्अहिलेकोयुगसुहाउँदोविज्ञान ।”
यसरीवास्तुरआर्किटेक्चरबीचकोसमानता/असमानता चित्रणगरेरलेखकलेकाठमाडौंकोअव्यवस्थितशहरीकरण, हराउँदैगएकाप्राचीनकला, शैलीरसभ्यतामानिर्माणभएकासम्पदाकाबारेमा गहकिलोविश्लेषणगर्नुभएकोछ ।
नदीसभ्यता, बढ्दैगएकोटावरनिर्माण, बगैंचाहरुकोसंरक्षण, विभिन्नदरबाररउत्कृष्टनेपालीभवन, स्थानीयसंस्कृतितथाजात्रा, सम्पदा, वनजङ्गलआदिक्षेत्रकाबारेमामननीयविश्लेषणगरेरलेखकलेसबैनेपालीलाईआफ्नोपनजोगाउनकालागिघच्घच्याउनुभएकोछ ।त्यसैगरी 'ग्रामीणसमाजचिन्तन'मार्फतलेखकलेनेपालीसमाजकोबसोबासशैलीरत्यहाँभइरहेकोविकासलाईपनिचित्रणगर्नुभएकोछ ।
“नारायणगोपालजस्ताआधुनिकसंगीतका ‘लिजेन्ड’लाईनारायणगोपालचोकमागाडीको२४घण्टेकर्कशसहितरातोदिनधूलोखुवाउँदाउनकोसम्मानभएकोछ ? कतैशान्तरसुन्दरबगैंचामाउनलेबनाएकोमीठोधूनबजिरहनेगरीसुन्दरशालिकउभ्याइदिएपत्थरपनिरसाउँथ्योहोला ।”
'शालिककोसकस'नामकलेखमाबगालेलेव्यक्तगर्नुभएको योविचारसबैलेएकपटकमननगर्नुआवश्यकछ ।
०७२वैशाख१२गतेकोभूकम्परयसकापरकम्पहरुलेनेपालीवास्तुकलारनेपालीमनमापारेकाप्रभावबारेपनिलेखकलेगहिरोअध्ययनगर्नुभएकोछ ।साथसाथैभूकम्पपछिकोपुनर्निर्माणबारेकाविचारपनि 'देशदृष्टि'मासमेटिएकाछन् ।
मआफैँपनिवास्तुकलापढ्नेविद्यार्थीहुँ ।मैलेधेरैसमयदेखिनेपालीवास्तुकला, बसोबासपद्धति, निर्माणसंस्कृतिरसम्पदासंरक्षणबारेलेखिएकालेख रपुस्तकहरुखोजिरहेकोथिएँ ।यसैक्रममामैलेआदरणीयगुरुडा. किशनदत्तभट्टमार्फत 'देशदृष्टि'बारेथाहापाएँ ।यसकिसिमकोपुस्तकबारेथाहापाउनुमेरा लागिढुङ्गाखोज्दादेउताभेटेजस्तैभयो ।
नेपालीवास्तुकलारग्रामीणसमाजबारेजान्नखोज्नेजो-कोहीकालागिपनियोपुस्तकअतिउपयोगीछ ।देशचिन्तनगरेरअरुलाईपनिदेखाउन, चिनाउन, बुझाउनसक्नेलेखककोशक्तिबाटममोहितभएकोछुरलेखककैशैलीमाभन्नचाहन्छु, “देशदृष्टिमार्फतदेशलाईआफूलेदेखेर, बुझेर, चिनेररलेखेरसम्पूर्णनेपालीहरुलाईपनिदेखाई, बुझाई, चिनाईआफ्नोपनकोसंरक्षणरसम्बर्द्धनगर्नचेतनाजगाउने 'देशदृष्टि'पुस्तककालेखकमिलनबगालेज्यूकोजयहोस् ।”
(लेखकथापाथली इन्जिनियरिङक्याम्पसमाचौथोवर्षमाआर्किटेक्चरअध्ययनरत छन् ।)
पुस्तक: देशदृष्टि
लेखक: मिलन बगाले
प्रकाशक: साङ्ग्रिला पुस्तक
पृष्ठसङ्ख्या: २३४
मूल्य: रु. ३००/-