साहित्य
एजेन्सी । कबिर खानको निर्देशन रहने नयाँ फिल्म ट्युवलाइटमा नायाक सलमान खान र नायिका चिनियाँ जूह जूह हुनेछिन् । कबिर खानल बजरंगी भाइजनको पनि निर्देशन गरेका थिए । यो फिल्ममा सलमानले चिनियाँ नायिकालाई फकाउने भूमिका निर्वाहा गर्नेछन् ।
जूह जूहको जन्म बेइजिङमा भएको थियो । जूह जूह चीनकी प्रतिभाशाली नायीका हुन् । सलमान खानलाई जस्तै उनलाई पनि घोडा मन पर्छ र उनी घोडाको सवारीमा जाने गर्छिन् ।
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७३ १५:२१
प्रतिक्रिया दिनुहोस्