site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘रोमियो एन्ड मुना’ को फरक शैलीको टिजर (टिजरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘रोमियो एन्ड मुना’ को टिजर सार्वजनिक भएको छ । श्रृष्ठी श्रेष्ठ र विनय श्रेष्ठ स्टारर चलचित्र ‘रोमियो एन्ड मुना’ को टिजर सार्वजनिक गरिएको हो । 

फागुन ११ गतेलाई रिलिज डेट तोकिएको चलचित्रको टिजर फरक छ । अन्य चलचित्रमा चलचित्रको केही दृश्य वा संवाद काटेर टिजर निकाल्ने गरिए पनि ‘रोमियो एन्ड मुना’ मा भने चाराको एक जोडी प्रस्तुत गरिएको छ । चलचित्र अहिले पोष्ट प्रोडक्सनको चरणमा रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘रोमियो एन्ड मुना’ नरेश कुमार केसीले निर्देशन गरेको चलचित्र हो । यसअघि उनले ‘डाइङ क्यानन्डल’ निर्देशन गरेका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०७४  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC