site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काश्मिरमा जारी आन्दोलनका क्रममा ६ खर्ब ४० अर्ब घाटा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काश्मिर । भारतको काश्मिर क्षेत्रमा विगत केही हप्तादेखि जारी आन्दोलन र बन्दका कारण कम्तिमा छ खर्ब ४० अर्ब भारतीय रुपैयाँ बराबरको क्षति राज्यले व्यहोर्नु परेको काश्मिर ट्रेडर्स एन्ड मेनुफ्याक्चर्स फेडेरेसनले बताएको छ । 
काश्मिरमा पर्यटक र अन्य व्यापारिक गतिविधि विगत ४९ दिनदेखि यहाँ जारी हड्तालका कारण पूर्णतया बन्द छन् । 
हिज बुल्लाह मुजाहिद्दीन नेता बुरहान बानीको सरकारी सुरक्षाकर्मीसँगको झडपमा मृत्यु भएपछि भड्केको हिंसाका कारण यहाँ ६६ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क छ । 
काश्मिरको अनन्तनाग जिल्लाबाट फैलिएको हिंसाले काश्मिरको जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ भने बन्द तथा हडतालका कारण व्यापारिक, पर्यटकीय लगायतका नियमित गतिविधिमा नराम्रो असर पर्दा छ खर्ब ४० अर्ब बराबरको घाटा यस क्षेत्रले व्यहोर्नु परेको फेडेरेसनका अध्यक्ष मोहमद यसिन खाँले बताउनुभयो । 
यो तथ्याङ्क छ महिना पहिले हुने गरेको दैनिक कारोबारका आधारमा निकालिएको अध्यक्ष खाँको दाबी छ । 
काश्मिरमा हड्ताल तथा बन्दका कारण दैनिक १३ अर्ब ५० करोड बराबरको घाटा हुने गरेको खाँले बताए ।  रासस/पीटीआई 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७३  ०७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC