site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेयर बजार ८ अंकले बढ्यो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बुधबार सेयर बजार ८.२ अंकले बढेर १ हजार ४८० अंकमा पुगेको छ । बजारमा १५९ कम्पनीको ९ लाख ३१ हजार कित्ता सेयरको किनबेचबाट ३४ करोड ८२ लाख बराबरको कारोबार भएको छ भने अधिकांश समूहको परिसूचक बढेको छ ।

सबैभन्दा बढी विमा समूहको परिसूचक ५५ अंकले बढेको छ । होटल समूहको परिसूचक ३५, हाइड्रो समूहको २० र बैंकिङ समूहको परिसूचक ७.६३ बढेको छ ।
फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ०.१६ र ०.८६ ले ओरालो लागेको छ ।  

सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य वृद्धि भएको छ । बैंकको सेयर मूल्य  ९.८६ प्रतिशत बढेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC